• प्रदेश सरकार

    लुम्बिनी प्रदेश

    कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

    कुखुरा बिकास फार्म

    खजुरा, बाँके


    हाम्रो बारेमा

    नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको छ। देशको कुल ग्राहस्थ उत्पादनमा एक तिहाइ भन्दा बढी योगदान पुर्याउदै आएको र ६५ प्रतिशत भन्दा बढी जनसंख्या रोजगारी तथा जिबिकाका लागि संलग्न भएको कृषि पेशालाई व्यबसायीक,प्रतिस्पर्धी,नाफामुलक मर्यादित बनाई कृषि क्षेत्रको दिगो बिकास बिना सम्बृद्धि सम्भब छैन। बि. स. २०१७ सालमा राजा महेन्द्रले परवानीपुरमा बेलायत बाट आयात गरिएका करिब १००० New Hampshire जातका कुखुराबाट नेपालकै पहिलो ह्याचरी उदघाटन गरे पछि शुरु भएको नेपालको पोल्ट्री उद्योगकोले कुल ग्राहस्थ उत्पादनमा करिब ४% योगदान पुर्याउदै आएको छ । आ.ब. २०३४/३५ सालमा कृषि अनुसन्धान केन्द्र खजुराको एक अंग को रुपमा सुरुवात भै आ.ब. २०३७/३८ सालमा स्थानीय कुखुराहरुमा उन्नत तथा सुद्ध नस्लका New Hampshire तथा Black Australop जातका कुखुराहरुको प्रयोग मार्फत नस्ल सुधार गरि स्थानीय कुखुराहरुको उत्पादन तथा उत्पादकत्व बृधि गर्ने, साबिकको मध्य तथा सुदूरपश्चिम क्षेत्रका हिमाली तथा पहाडी जिल्लाका किसानहरुलाई हुर्काइएका उन्नत जातका ग्रामिण कुखुराका चल्ला उपलब्ध गराउने तथा आम किसानहरुलाई कुखुरा पालन व्यवसायमा आवस्यक प्राबिधिक सहयोग उपलब्ध गराउने उदेश्य सहित तत्कालिन पशु सेवा बिभाग अन्तर्गत रहने गरि कुखुरा बिकास फार्म खजुरा बाँकेको स्थापना भएको हो।संघिय संरचनामा देश गै सकेपछि कुखुरा बिकास फार्म खजुरा बाँके हाल लुम्बिनी प्रदेश भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको छ।


    अरु पढ्नुहोस्
    Prakash Dhami

    डा. शंकर न्यौपाने

    (कार्यालय प्रमुख)
    फार्म प्रबन्धक
    Nirmal

    कमल चन्द

    (सूचना अधिकारी)
    अधिकृत स्तर छैटौ ( प्राबिधिक / ला. पो. डे. डे)
    प्रकाशन
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    पशुपन्छी-विकास-कार्यक्रम-संचालन-कार्यविधि-२०७६
    पशुपन्क्षी-उत्पादन-प्रवर्द्धन-कार्यक्रम-कार्यान्वयन-निर्देशिका-२०७५
    थप हेर्नुहोस्
    सुचना/ समाचार
    शीर्षक डाउनलोड
    बोलपत्र सच्याएको सम्बन्धि सूचना
    बोलपत्र आव्हान सम्बन्धि सूचना
    बोलपत्र आव्हान सम्बन्धि सूचना
    RE-Invitation for Sealed Quotation
    Invitation for Sealed Quotation
    बोलपत्र स्विकृत गर्ने आशयको सूचना
    तयारि दानाको लागि बोलपत्र आव्हान सम्बन्धित सूचना !!!
    थप हेर्नुहोस्
    थप हेर्नुहोस्

    © 2020 Copyright : कुखुरा बिकास फार्म, खजुरा, बाँके
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.